आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी आवश्यक गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनु भएको छ । शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको...

राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा परेः मन्त्री ढकाल

  काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन्। पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना...

नेपाल–भारतका परराष्ट्र मन्त्रीको बैठक हुँदै, सीमादेखि कोरोना भ्याक्सिनका विषयमा छलफल हुने

काठमाडौँ – नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूले नेतृत्व गर्ने संयुक्त आयोगको छैठौं बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ । लिपुलेक–लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज...

प्रचण्ड–नेपाल र देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता : सत्ता–सहकार्यसम्मको प्रस्ताव 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । बुधबार साँझ प्रचण्ड र नेपाल देउवालाई...

देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए...

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको...

परराष्ट्रमन्त्री ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत जानुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी...

परराष्ट्रमन्त्री ज्ञवाली आज भारतको भ्रमणमा जाँदै

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारतको भ्रमणमा जादैहुनुहुन्छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लाग्नुभएको हो । बैठक तीन दिनसम्म चल्ने...

केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक : कृषिमन्त्री अर्याल

स्याङ्जा – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपकाले वैधानिकता पाउने दाबी गर्नुभएको छ । बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी...

बृहत् पूर्ण इजलासको मागमा महान्यायाधिवक्ताको असहमति

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका...

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताउनुभएको छ । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन...

ओलीको जी न्युजको अन्तरवार्ता नाकट मात्रै – प्रचण्ड

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताउनुभएको छ । आफ्नो समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले...