२७ औँ प्रहरी प्रमुखमा ठाकुर ज्ञवाली

काठमाडौं – सरकारले ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब...

सञ्चारमाध्यमहरुले गर्ने सम्बोधनप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाण्डौ – नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो...

२७ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीको नाम प्रस्ताव गर्ने गृहको तयारी, केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औ प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गृहमन्त्रालयले प्रस्ताव गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि...

दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालको आग्रह

काठमाडौ – नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका...

कृषिमन्त्री भुषालको एक्सन, ६ कम्पनीसँगको सम्झौता रद्द

काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान दुरुपयोग गरेको भन्दै सरकारले ६ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता...

प्रधानमन्त्री ओली र बङ्गलादेशका सेना प्रमुख अहमेदबीच भेटवार्ता

काठमाडाैँ –  प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी...

सत्ताको नजिक रहेका मान्छेहरुलाई अख्तियारले मुद्दा दर्ता गरेन : काँग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा सत्ताका नजिक भएकालाई मुद्दा दर्ता नगरिएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रियसभामा सोमबार बोल्दै विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सत्ताको लालझण्डा बोकेपछि...

मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्न सकेन, भोली बिहान बैठक फेरी बस्ने

काठमाडाैँ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आइजिपी छान्न नसकेपछि भोलि बिहान फेरि मन्त्रिपरिषद् बैठक बस्ने...

शोभाकान्त ढकालको घरमा बम पड्काउने विप्लवका ७ जना कार्यकर्ता पक्राउ

काठमाडाैँ –  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको घरमा बम विष्फोटमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल...

विकास निर्माणका काम अत्यन्त सुस्त भयो : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काम अत्यन्त सुस्त गतिमा भइरहेको भन्दै असन्तुष्टी जनाउनुभएको छ । आइतबार राष्ट्रिय योजना आयोगको ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री...

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण शुक्रवार बसेको प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन् । सभामुख अग्नि...