लिम्पीयाधुरा सहितको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक

काठमाडौँ – नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा आयोजित...

आगामी वर्ष २६ लाखलाई रोजगारीः मन्त्री पुन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उनले...

विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको...

विदेशमा अलपत्र परेका नागरिकहरुलाई फर्काउन सरकार तयार, सातै प्रदेशमा फोकल पर्सन तोकिए, कार्यविधि बन्दै

काठमाडौं – सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महामारीका कारण अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने भएको छ । मंगलबार बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरूको...

त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आज उनले मन्त्रिपरिषद्...

प्रधानमन्त्रीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियोः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको बताएका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले सामाजिक सञ्जाल...

विदेशमा रहेका सबै नेपालीहरुलाई तत्काल ल्याउन असम्भवः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपालीलाई तत्कालै ल्याउन सम्भव नहुने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफपछि प्रधानमन्त्री ओलीले पुरक प्रश्नको जवाफ...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित...

प्रधानमन्त्री ओलीको भारतलाई प्रश्नः सत्यमेव जयते की सिंहमेव जयते ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् । यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता...

अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्रीको घोषणा, संविधानको अनुसूची ३ संशोधन गरिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको प्रष्ट पार्दै ती भूभाग फिर्ता ल्याइने बताएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ...

नेपाली भूमि फिर्ता ल्याउनकै लागि नक्सा जारी गरिएको होः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरा सहितको नेपाली नक्सा जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले...

प्रधानमन्त्री ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो, रोष्टममा कुर्सी राखियाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो...