पूर्वप्रधानमन्त्री खनालको उपचारमा लाग्ने खर्च सरकार व्यहोर्ने देउवाको अभिव्यक्तिको गगन थापाले गरे विरोध

काठमाडौँ – काँग्रेस नेता गगन कुमार थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको...

विप्लवले प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट्दैछन् । यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्...

‘एमसीसीमा केही उर्जा व्यापारीको प्रस्ट स्वार्थ छ’ : पूर्वाधारविद् डा. आचार्य

काठमाडौँ – पूर्वाधारविद् तथा टिप्पणीकार डा. सूर्यराज आचार्यले एमसीसीमा उर्जा व्यापारीको ठूलो स्वार्थ रहेको खुलासा गरेका छन् । डा. आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत बहुचर्चित परियोजना एमसीसीमा केहि ऊर्जा व्यापारीको प्रष्ट...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादीले जनाएको छ । उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी...

बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । मंगलबार ओली निवास बालकोटमा भएको भेटवार्तामा सहभागी...

देउवालाई सच्चिने र सच्याउने अवसर

काठमाडौं – दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ। धेरै...

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

काठमाडौं –  एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद...

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका...

ओली–नेपाल रणनीति ‘पर्ख र हेर’

काठमाडौं – आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि...

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं – शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार...

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उनले...

विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई अर्थ मन्त्री शर्माको निर्देशन

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले विकास खर्च शत प्रतिशत पु¥याउन सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास...