ओलीबारे सांसद मातृका यादवले बालेको शब्द संसदको रेकर्डबाट हटाइयो

काठमाण्डौ – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सांसद मातृकाप्रसाद यादवका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।...

मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ ?

काठमाण्डौ – मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्ने अझै अनिश्चित जस्तै बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना वितिसक्दा समेत मन्त्रिपरिषद्ले पुर्णता पाएको छैन । यसअघि...

असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले...

महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

काठमाडौं – कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका...

काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार शुल्क प्रस्ताव, अरु पदका लागि कति ?

काठमाडौँ – नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन...

सरकारले सबै नेपालीलाई समयमै खोप प्रदान गर्छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उहाँले...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार...

‘असोज मसान्तसम्म एक करोड आठ लाखलाई खोप लगाइसक्छाैं ‘

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्दै उनले सो...

लुम्बिनीमा नयाँ सरकारको गृहकार्य, केसी मुख्यमन्त्री बन्ने निश्चित

बुटवल– लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा...

आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं– आजदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १४ औं महाधिवेशनबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आजको बैठकमा...