भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृहमन्त्रालयको आपत्ति (विज्ञप्ति सहित)

काठमाडौं – गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर...

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का...

राष्ट्रपतिद्वारा संसद बैठक आह्वान

काठमडौँ – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे...

शुक्लाफाँटाका १२ वटै वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न, वडा नं. ८ मा पूर्ण हमाल निर्वाचित

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाहरुमा नेपाली कांग्रेसको १४ औं वडा अधिवेसन सम्पन्न भएको छ । अन्य वडामा सहमतिमा चयन भएतापनि वडा नम्बर ८ मा निर्वाचन भएको थियो ।...

प्रचण्ड र देउवालाई ओलीको प्रश्न – एमसीसी के गर्ने हो ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका...

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही...

संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौँ – सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको...

मन्त्रिपरिषद्मा विस्तारमा झनपछि झन् अन्योल

काठमाडौं – शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि...

३५ जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँरनगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न...

एमाले उपाध्यक्ष वामदेव गौतमले गरे पार्टी परित्याग (राजीनामा पत्रसहित)

काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई...

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै...