नेपाली भूमि फिर्ता ल्याउनकै लागि नक्सा जारी गरिएको होः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरा सहितको नेपाली नक्सा जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले...

प्रधानमन्त्री ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो, रोष्टममा कुर्सी राखियाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो...

अरु देशको भन्दा भारतबाट आएको कोरोना भाइरस कडाः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफलमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले अरु देशको कोरोना...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउने सरकारको तयारी, उच्च स्तरीय समितिको बैठक बस्दै

काठमाडौ – कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य...

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आज दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नका जवाफ दिने भएका छन् । मध्याह्न १२ बजे बस्ने संसद बैठकमा ओलीले जवाफ दिनेछन् । राष्ट्रपति...

लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिकः यस्तो छ नयाँ नक्सा

काठमाडौं – मन्त्रिपरिषद् बैठकले पारित गरेको लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले...

लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित

काठमाडौं – सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ...

व्यास क्षेत्रमा तत्काल हेलि लिफ्टबाट खाद्यान्न पुर्‍याउन सांसद बडूको माग (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–१ मा हेलि लिफ्टबाट खाद्यान्न पुर्याउन माग गरेको छन् । सोमबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै सांसद बडूले लकडाउनका...

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं – कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषयमा छलफल हुने बुझिएको छ । संघीय संसदमा नीति तथा...

काँग्रेसको प्रश्नः बाँकेका युवकलाई बेलैमा किन अस्पताल नलगिएको ?

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ । सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी...

सीमामा तारबार लगाउनु राष्ट्रहित विपरितः महेन्द्र राय यादव (भिडियो सहित)

काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमाका ९८ प्रतिशत समस्या मिलिसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले ‘दुवै...