अज्ञानता र कमजोरीले जनधनको क्षति भएको छ – गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइदै लगिएको बताए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...

भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको हाे : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा...

पशुपतिनाथको दर्शन खुला गर्न पर्यटनमन्त्री भट्टराईकाे निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई...

‘पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन’ : प्रचण्ड

चितवन – नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन...

‘नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौँ’ भन्दै नेविसंघको विरोध प्रदर्शन

काठमाडाैँ – नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै...

नेकपा विभाजनको खतरा तत्कालका लागि टर्याे, स्पष्ट सहमति भएन्

काठमाडौँ — सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको छ । सत्तासंघर्षले झन्डै फुटको संघारमा पुगेकोमा शुक्रबारसम्म आउँदा नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको हो । बुधबारसम्म एक...

जनताको विश्वास गुम्न दिदैनौ :प्रचण्ड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध...

प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र : रामचन्द्र पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । गण्डकी प्रदेशका काँग्रेस नेता कार्यकर्तासँगको भर्चुअल...

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन चितवन पुगे प्रचण्ड

काठमाडौं – बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । शनिबार चितवन पुगेका उनले नारायणी नदीले कटान गरेको मेघौली र...

विपदमा परेकाहरूको तत्काल उद्धार र राहतको काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान...

विपद व्यवस्थापन परिषदको बैठक बालुवाटारमा जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा विपद व्यवस्थापन परिषदको बैठक बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी...

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

सम्बोधानको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन...