कांग्रेसबाट दिलेन्द्र बडु मन्त्री बन्ने सुनिश्चित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको सुची मागेका...

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । औपचारिक भ्रमण पूरा गरि मन्त्री डा. खड्का सहित नेपाली प्रतिनिधिमण्डलको टोली आज स्वदेश...

एमाले सम्वाद र वार्ताबाट पर भाग्न खोज्यो – सरकार

काठमाडौं – सरकारले प्रमुख विपक्षी नेकपा एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको बताएको छ । संसदको अवरोध हटाउन विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु...

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रित थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार...

कुन दलबाट को-को बन्दै छन् मन्त्री? (नामसहित)

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका...

कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप, सरुवा र बढुवाको सूची बाहिरै बन्न थालेपछि..

काठमाडौं – गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर...

जनताको बहुदलीय जनवाद परिमार्जन गर्दै एमाले

काठमाडौं – तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले समयानुकूल उन्नत बनाउने भएको छ। उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा यसलाई समेट्ने तयारी...

नेकपा एमालेभित्रको संगठित गुट विघटन

काठमाडौं – आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा...

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ...

देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाए

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । संसदमा...

यी हुन् माओवादी केन्द्रका सम्भावित मन्त्रीहरु, नारायणकाजीको सम्भावना टर्यो

काठमाडौं – सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग...