मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेलधुरा​ काँग्रेस सभापतिको घोषणा

काठमाडौं – नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै डडेलधुरा जिल्लाका सबै...

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

कैलाली – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा...

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण...

काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए...

काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका...

कांग्रेसका वरिष्ठ नेता पौडेलले तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारे

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि समयका लागि आफुलाई सभापतिका लागि अवसर दिन आग्रह गरेका छन् । आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि...

एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं – नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा...

राष्ट्रपति सीलाई स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीद्वारा ‘ऐतिहासिक प्रस्ताव’ पारित

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । पार्टीको एक सय वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको...

वाग्मती प्रदेशमा दुई जना मन्त्री थप

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गरेका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा...

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौँ – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल...

नेकपा एमालेको दसौं महाधिवेशन प्रतिनधिका लागि विजय पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशन प्रतिनधिका लागि विजय पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिका लागि पौडेलले उम्मेदवारी घोषणा गरेका हुन् । ‘नीतिको जीतले...

बैतडीबाट महाधिवेशन प्रतिनिधिमा मेलौली उपप्रमुख ओझाको उम्मेदवारी

काठमाडौँ – बैतडीको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख ओझाले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको...