‘वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी छ’ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी रहेको बताएका छन्। वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहो¥याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत...

नेविसंघले माग्यो त्रिवि पदाधिकारीको राजिनामा, राजीनामा नदिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी

काठमाडौँ – नेपाली काँग्र्सकाे भातृसंगठन नेपाल विद्यार्थीसंघले त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको बताएको छ। निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने र फरक...

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री...

बुढीगंगामा मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय...

बाजुराको बुढिगंगा नगरपालिका १० को वडाअध्यक्षमा एमाले उम्मेदवार दलबहादुर साउद विजयी

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका १० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाइ लाई पराजित गर्दै साउद विजयी भएका...

बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा रणबहादुर थापा बिजयी

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका...

काठमाण्डौ क्षेत्र नं ९ बाट प्रतिनिधि सभा सदस्यमा डा.ज्ञान बस्नेतको स्वतन्त्र उम्मेदवारी

काठमाडाैं- डा.ज्ञान बस्नेतले प्रतिनिधि सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । संस्कारको राजनीतिको वकालत र सुत्रपातको तथा राष्ट्रिय स्वाधिनाताको रक्षा र वकातलको लागि...

काठमाडौँका मेयर शाह र बाबुरामबीच भेटवार्ता

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ । आज शुक्रवार दिउँसाे उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा...

‘प्रचण्ड पथ देशलाई भड्खालोमा हाल्ने र अन्धकारमा धकेल्ने पथ हो’ : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड पथ देशलाई भड्खालोमा हाल्ने र अन्धकारमा धकेल्ने पथ भएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन...

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो। वैशाख ३० मा गरिएको चुनावमा ‘बुथ कब्जा’ भएपछि यहाँ पुन: निर्वाचन गरिएको थियो। प्रमुख जिल्ला...

‘आबेको स्वास्थ्य नाजुक छ, बचाउन हरसम्भव कोसिस गरिएको छ’ : जापानी प्रधानमन्त्री

काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य नाजुक रहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । निकै भावुक अवस्थामा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको उल्लेख गरेको छ। नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली...