आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी...

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी गर्दै राष्ट्रपतिविरुद्ध...

कांग्रेस प्रचार–प्रसार समिति संयोजकको जिम्मेवारी प्रवक्ता महतलाई

काठमाडौं– सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति संयोजकको जिम्मवारी प्रवक्ता डा प्रकाश शरण महतलाई दिएको छ। मंगलबार प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रवक्ता महतलाई केन्द्रीय प्रचार–प्रसार समितिको...

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन – भोजभतेर, उपहार, पुरस्कार बन्देज (पूर्णपाठ)

काठमाडौँ  – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ...

उद्योगमन्त्री बडूले भने – संविधान बचाउन गठबन्धन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् । मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरूको अवसरमा...

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं –  सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाएको छ । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय...

४६ सालपछि सरकारमा सहभागि भएका सबैको सम्पति छानवीन गर्नुपर्छ : डा. बस्नेत

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिसिभाको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. ज्ञान बस्नेतले २०४६ सालपछि सरकारमा सहभागि भएका सबैको सम्पति छानवीन गर्नुपर्ने बताएका छन् । मंगलबार उपहारखबरसँग...

रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

काठमाडौँ – साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए...

उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौँ महानगरको पर्व लक्षित बजार अनुगमन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको...

एक्लै चुनाव लड्ने बैतडी काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो। जिल्ला सभापति चतुरबहादुर चन्दको...

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ। गृह...

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीका...