उद्योग मन्त्री बडूको गृह नगर महाकालीमा एमालेको सानदार जीत

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह नगरमा नेकपा एमालेले भारी मतका साथ जीत हासिल गरेको छ । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेले लोकप्रिय मतका साथ...

दार्चुलाको महाकालीको मेयरमा एमालेका चैसिर र उपमेयरमा विष्ट निर्वाचित

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेले लोकप्रिय मतका साथ जित हासिल गरेको छ । नगर प्रमुखमा एमालेका नरसिंह चैसिरले ५ हजार १३ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली...

दार्चुलाको नाैगाडमा गठबन्धन बिजयी, एमाले पराजित

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । धामी ३ हजार ५ सय ८९ मत ल्याई निर्वाचित भएका हुन् । उनले...

दार्चुलाको नौगाडमा माओवादी केन्द्रका दलजितसिंह धामी निर्वाचित

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । धामी ३ हजार ५ सय ८९ मत ल्याई निर्वाचित भएका हुन् । उनले...

दार्चुलाको लेकम –४ को अध्यक्षमा महेन्द्र जोशी निर्वाचित, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र जोशीले जीत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पुष्पराज जोशीलाई पराजीत गर्दै...

डोटीको बडीकेदारको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

काठमाडौँ – डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका भैरवबहादुर साउद निर्वाचित भएका हुन् । साउँदले २ हजार ३४३ मत हाँसिल गरेका...

पूर्व मन्त्री पद्मा आर्यालका पति वडा सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका...

दार्चुलाको महाकालीमा एमालेका चैसिर जीत नजिक, उपमेयरमा पनि विष्टको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवरा नरसिंह चैसिर जीत नजित पुगेका छन् । नगरपालिकाका ९ वडा मध्ये ७ वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका चैसिर गठबन्धनबाट नेपाली...

बालेन शाहले काठमाडौंमा मतान्तर बढाए

काठमाडौँ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन् ।...

बझङको साईपालमा एमाले विजयी

काठमाडौँ – बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ । एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६...

वडा सदस्यमा विजयी भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु

धनकुटा – चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल...

दार्चुलाको लेकम–२ मा काँग्रेसका शिवराज विजयी, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शिवराज जोशीले जीत हासिल गरेका छन् । उनले  ठूलो मतान्तरले जीत हासिल गरेकाे एक काँग्रेस नेताले जानकारी...