काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रमका लागि आमनागरिकबाट सुझाव संकलन गर्न छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...
काठमाडौं – सरकारले पर्सिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । बजारमा हुने अनियमितता, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई...
काठमाडौं – सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते...
काठमाडौं – पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । यसको औपचारिक घोषणा आज अपराह्न ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा...
काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले नेपालको ३३औँ...
धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा देखिएको विवाद समाधानका लागि प्रदेश सभा सदस्यहरूलाई काठमाडौं बोलाउनुभएको छ। ओलीको बोलाहटमा संसदीय दलका नेता...
काठमाडौं – डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रलाई...
काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सस्मित पोखरेलका अनुसार यसअघि रामचन्द्र पौडेल...
काठमाडौं । काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा अतिक्रमण हटाउने क्रममा फैलाइएका भ्रम र त्रासप्रति सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। प्रधानमन्त्री शाहले कानुनबमोजिम अघि बढाइएको व्यवस्थापन...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ। परम्परागत दलहरूले अपनाउँदै आएको बन्द कोठाको निर्णय, नातावाद र...
काठमाडौं – आज बिहान साढे १० बजे मन्त्रिपरिषद् को बैठक बस्दैछ। बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी प्रस्तावित खाकाबारे छलफल हुने उच्च स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट...