गाजावाट प्यालेस्टाइनीलाइ अन्यत्र सार्ने ट्रम्पको घोषणामा माओवादीको आपत्ति
काठमाडौं, २४ माघ । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ । नेकपा माओवादीका नेता तथा पुर्व परराष्ट्र मन्त्री...