जसपामा विवाद : उपेन्द्र–बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।...

कोरोनाबाट थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित, काठमाडौंमा उपत्‍यकामा मात्रै १९६६, बाँकेमा पनि ५०० बढीमा पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि...

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन, आफ्नै स्वास्थ्यको ख्याल गर्दैनन् यात्रु’

काठमाडौँ, वैशाख १४ गते । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णयसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको भीड (फाेटाे फिचर)

काठमाडौँ, वैशाख १४ गते । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६...

कांग्रेस-माओवादी सहमति : अविश्‍वास प्रस्तावपछि एमसीसीको संकल्प प्रस्ताव पास गर्ने

काठमाडौँ — दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास...

आत्तिएर सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले

नेपालमा संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि...

‘पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’

नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार...

अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग

कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए...

काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने

काठमाडौँ — काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण तीव्र रुपमा...

पछिल्लो चौबीस घण्टामा ३ हजार ४४२ कोरोना सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको...

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि )...

अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा

सप्तरी, वैशाख १३ गते । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज...