काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्न लागेको छ । आजै ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए...
काठमाडौं – नयाँ सरकार गठनका लागि छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । बहुमतको...
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा...
काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा भेला गरेका छन् । भेलामा सहभागी एक सांसदका अनुसार १४ जना सहभागी भएका छन् । दुई...
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त...
काठमाडौँ – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल,...
काठमाण्डौ – नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति...
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पछिल्लो राजनीतिक अवस्थासहित माधव नेपाल पक्षलाई गरिएको कारबाही फुकुवालगायतका एजेण्डासहित बैठक बसेको एक नेताले बताए । स्थायी...
काठमाण्डौ – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ...
काठमाडौँ – कोरोनाभाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको...
काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले...
कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख...