फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ – फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको...

आज राष्ट्रपतिलाई मतपरिणाम प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई...

ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक(अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने...

समानुपातिक सांसदलाई आयोगले पुस ३ मा प्रमाणपत्र वितरण गर्ने

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई निर्वाचन आयोगले पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त...

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)...

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम...

रञ्जिता श्रेष्ठको गुनासो : सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्

कैलाली – नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक-पटक दिए पनि न्याय नदिएको गुनासो गरेकी...

बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी

काठमाडौँ – बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी गरिएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै...

बस दुर्घटना अपडेटः १३ जनाको सनाखत, ४ जनाको पहिचान खुल्न बाँकी

काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको उपचारपछि डिस्चार्ज भएको जिल्ला...

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

काठमाडाै‌ – छन् । आजको विजेता फाइनलका लागि छनोट हुनेछ । आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ ।...

तराईका केही स्थानमा हुस्सु र कुहिरो : देशभरी चिसो बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (बुधबार) बिहान तराई भू-भागको केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै देशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ...

आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै, नयाँ सरकार गठन प्रक्रिया सुरु हुने

काठमाडौं – निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ । आयोगले बुधबार दिउँसो साढे १ बजे...