नेकपा बैठकः तोकिएको समयमै संसद अधिवेशन बोलाउने निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठकले तोकिएको समयमा नै संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले...

नेप्सेको सिस्टममा प्राविधिक समस्या, निफ्रा शतप्रतिशत घट्दा नेप्से ८८ अंक घट्यो

फागुन १२ गते बुधबार नेप्सेको सिस्टममा समस्या देखिएको छ। प्राविधिक समस्याका कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १०० प्रतिशत घटेको देखिएको छ । २० करोड कित्ता शेयर सूचीकृत भएको सो बैंकको...

प्रचण्ड–माधव समूहले बोलाए संसदीय दलको बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रचण्ड–माधव...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं – नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी...

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी

काठमाडौं – एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ ।...

मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकासमेत चिर्दै सर्वोच्च अदालतले...

बाहिर जान उपराष्ट्रपतिलाई बन्देज

काठमाडौं – मात्रै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो,...

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ...

न्यायालयलाई जनताको सलाम छ : प्रभाकर

काठमाडौँ – नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सर्वोच्च अदालतको फैसलालाई नेपाली जनताले सलाम गरेको प्रतिक्रिया दिएका छन् । ‘नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता...

परराष्ट्रमन्त्री भन्छन्, – ‘फैसला अनअपेक्षित तर स्वीकार गर्छौ’

काठमाडौं – परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला मान्ने बताएका छन् । तर फैसला अपेक्षित नभएको उनको भनाई छ । देशको शासन मान्ने पार्टी भएकाले...

प्रधानमन्त्री पदबाट ओलीले तत्काल राजीनामा दिनुपर्छ : दाहाल

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका...

सुरक्षा निकाय हाई अलर्टमा, देशभरी सुरक्षा बढाईयो

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा...