एमसीसीविरुद्ध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?

काठमाडौं – आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका...

विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारीमा सरकार

आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ। निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८०...

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ?’ भन्ने इजलासको प्रश्नमा...

२०४७ सालमा जुन अधिकार राजामा थियो, अहिले त्यो अधिकार प्रधानमन्त्री ओलीसँग छ : सरकार पक्षका वकिल

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको...

प्रधानमन्त्रीद्वारा २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन

पर्वत– प्रधानमन्त्री के पी शर्मा ओलीले बिहीबार पर्वतको कुश्मामा निर्माण सम्पन्न भएको २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले सबस्टेशनको भर्चुअल माध्यमबाट बालुवाटारबाटै उद्घाटन...

२४ घण्टामा १७१ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३८७८ जनाको गरिएको पीसीआर परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको हो...

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, नेता झा घाइते

जनकपुर — नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो...

अरुका लागि आम हड्ताल प्रचण्डका लागि गाडी खुल्ला

काठमाडौँ – बिहिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको आमहड्ताल जारी छ । हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने पार्टी अध्यक्षहरुको निर्देशन छ । अहिले प्रचण्ड–माधव समुहमा माधव कुमार...

नेकपा प्रचण्ड-नेपाल समूहको बन्दले देशभरको जनजीवन प्रभावित

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।...

निर्धक्कका साथ सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं- सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ(आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहले...

‘संसद् विघटन गर्न संविधानको धारा ८५ नै काफी’

काठमाडौ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकार पक्षका कानुन व्यवासायीले नेपालको संसदीय शासन प्रणाली सुधारिएको र ‘हाइब्रिड’ भएकाले विघटन गर्न धारा ८५ नै काफी भएको जिकिर गरेका छन् । कानुन...

निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब बजेट

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि...