आज बकर इद, देशभर सार्वजनिक बिदा

काठमाडौं – इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज...

आजको मौसम : यी प्रदेशहरूमा हावाहुरीसहित भारी वर्षा हुने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली...

संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो...

संसदमा बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

काठमाडौं – प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको...

खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडाैं– प्रतिनिधिसभाको बुधवारको बैठकले विनियोजन विधेयक २०८० अन्तर्गत खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका...

सांसदलाई बजेटको पक्षमा मतदान गर्न नेकपा एकीकृत समाजवादीको ह्वीप

काठमाडौं – नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद कृष्णकुमार(किसान) श्रेष्ठले...

मन्दीको प्रभावः धमाधम सटर खाली, व्यवसायी विस्थापित तर सरकार भन्छ अर्थतन्त्र ठिकठाक छ

रुषा थापा भक्म्तपुर काठमाडौं उपत्यकालगायत मुलुकभरका व्यापारीहरु अहिले व्यापारव्यवसाय ठप्प भएको गुनासो गर्छन् । उनीहरु सटर खोल्नु मात्र हुने र कहिलेकाँही त बहनी समेत नहुने बताउँछन् । करिब दुई वर्षअघि...

नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ

काठमाडौं, नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४...

२० वर्षे सार्वजनिक यातायातः स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न नदिने !

अनुसा थापा भक्तपुर  सरकारले २० वर्ष पुगेका सार्वजनिक यातायातको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न नदिने भनी २०७७ माघ महिनामा निर्णय गरेको छ । संघको भौतिक पूर्वाधार...

पहिलो पटक भारतसँग मध्यकालीन विद्युत् सम्झौता, आम्दानी कति?

काठमाडाैं – मनसुनको आगमनसँगै विद्युत्‌ उत्पादन बढेपछि नेपालले भारतमा विद्युत् निर्यात सुरु गरेको छ। हाल दैनिक आवश्यकता अनुसार चौबीस घण्टाको अवधिमा ३०० देखि ३५० मेगावाट हाराहारीमा बिजुली भारत पठाउने गरिएको...

ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो

काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ...

प्रतिनिधिसभा बैठक : आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदै

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...