मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यर्थाथ तथ्याङ्क प्रस्तुत गरेका छन् ।...

प्रचण्डलाई ओलीको कडा जवाफ – ‘एक–दुई बाल्टी पानीले आगो निभाएको सम्झना रहोस्’

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् । मंगलबार संसदलाई सम्बोधन गरेका एमाले संसदीय दलका...

उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं – उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा...

हेलम्बु पहिरोको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्चीघ्याङ पुग्यो

काठमाडौं – मेलम्चीमा गएको भेलबाढीको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्ची ध्याङ आइपुगको छ । मौसम प्रतिकूल भएकाले मेलम्ची नगरपालिकाले पूजाका लागि लामाहरु भेमाथाङ पठाएको हेलिकोप्टरमा लिफ्ट मागेर सो...

मैलुङ खोलाको आईपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ता

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज  बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर यस दिन बाँडफाँट गरेको हो। स्वीकृत आवेदनमध्ये ६८...

असोजमा १५ हजार शिक्षक पदपुर्तिका लागि विज्ञापन खुलाईने

काठमाडौँ – शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको...

मनसुनी रेखा नेपालनजिक आउँदै, वर्षा पुनः बढ्ने सम्भावना (यी ठाउँमा भारी बर्षा हुने)

नेपालमा वर्षा पुनः बढ्ने सम्भावना देखिएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो। यस विषयमा महाशाखाले मनसुन...

शाखा अधिकृतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वाेच्चको आदेश

काठमाण्डौ – सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र डाक्टर...

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै म्यानपावर कम्पनी

काठमाडौं – म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा...

बालुवाटारमा भूमिगत गिरोह, एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेन्

काठमाडौं –  प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद्लाई पूर्णता...

विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति हुन सकेन

काठमाडौँ – सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रस्ताव पेश भए पनि नियुक्तिको लागि निर्णय भने हुन सकेन । उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई...

निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...