सरकारको न्यूनतम साझा कार्यक्रम बारेमा शीर्ष नेताबीच छलफल

  काठमाडौँ – सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने...

गठबन्धन दलका प्रमुख तीन नेताहरुको बैठक बालुवाटारमा शुरु

काठमाडौं – गठबन्धन दलका तीन दलका नेताहरुबीच बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खर बैठक शुरुभएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो । बैठकमा प्रधानमन्त्री...

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

भक्तपुर – कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सामाजिक सञ्जालमा परीक्षा स्थगित भएको हल्लाको पछि नलाग्न बोर्डले आग्रह गरेको छ । साउन...

२४ घण्टामा ३१२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३८११ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

महाकाली घटनाबारे सरकारले यथार्थ पत्ता लगाउँछः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले मबकाली घटनाबारे सरकारले यथार्थ जानकारी गराउने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली पठाएको भन्दै केही दिनमै वास्तविक घटना...

राष्ट्रियसभा बैठकः दुई विधेयक पारित

काठमाडौँ – राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश...

सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । उहाँले आज आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी,...

दार्चुलाको घटनामा एसएसबीको भूमिकाबारे गृहमन्त्री मौन

काठमाडौं – सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ । राष्ट्रियसभाको...

मन्त्री छनोट गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् मन्त्री हुने चर्चित नामहरु

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादीले जनाएको छ । आजको बैठक मन्त्री छनोटका विषयमा...

गठबन्धनमा सुरु भयो गडबड !

काठमाडौं – नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।...

दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण

काठमाडौं – दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै...