काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् ।...
नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको...
काठमाडौँ – आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम...
काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म...
काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताकाे कारक भन्ने गरेकाे बताएका छन् । बिहीवार काठमाण्डाैमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई...
काठमाडाैं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ५ दलीय गठबन्धनमा दार्चुला जिल्ला कांग्रेसको भागमा परेको छ । पाँच दलीय भागबण्डामा दार्चुला जिल्ला कांग्रेसलाई दिने सहमती भएको छ ।...
काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा...
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले...
काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेस्थानस्थित ढुंगाखानीमा गएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण खानीमाथिबाट खसेको पहिरोमा परि स्थानीय निरबहादुर तामाङको...
रसुवा– नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । साउन २३ गते बाट बन्द भएको नाका आज बाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान सात वटा चिनियाँ...
काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचनामा...