वाईवाईको ट्रेडमार्क चोरी गरेकोमा करेन्ट चाउचाउलाई अदालतको झड्का

काठमाडौं, १३ पुस । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ ।   उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले...

प्रदर्शनका क्रममा भएको झडपमा २३ वर्षीय सुजन राउतको मृत्यु

काठमाडौं – कोरिया जानका लागि इपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत परीक्षा दिन नपाएपछि युवाले...

बालुकुमारी क्षेत्र तनावग्रस्त, मन्त्रीको गाडीमा आगजनी, प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ । प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको छ ।...

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडाैं – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।...

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा आज फैसला आउन सक्ने

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउने सम्भावना छ। आइतबारदेखि अन्तिम सुनुवाइका लागि पेसी चढेकोमा बहस हुँदै आइरहेको उक्त मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो।...

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, १३ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।   हिजो देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १३ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय,...

आजको मौसमः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, १३ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...

प्रचण्डको आडमा एमालेलाई आक्रमण गर्नेहरू आज उनैमाथि आक्रमण गर्न लागेका छन् : महेश बस्नेत

काठमाडौं, १२ पुस  । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनलाई...

बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ

रौतहट – जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७...

ठूला भ्रष्टाचारमा शीर्ष नेताको हात छ : डा. कोइराला

फिदिम – नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले...

राष्ट्रिय सभा निर्वाचन, ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, १२ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त...

भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्रीको संकल्प- अस्तिको सम्बोधन अक्षरंश लागू गरिन्छ

पुस १२, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री...