दार्चुलाको महाकाली–१ मा एमाले विजयी, मेयर र उप–मेयरमा समेत एमालेको अग्रता कायमै

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले जीत हासिल गरेको छ । महाकाली नगरपालिका– १ मा खसेको १३७२ मतगणना सम्पन्न हुदा एमाले उम्मेदवार मोहन सिह महरा...

प्रधानमन्त्री देउवाको वडामा काँग्रेस पराजित

काठमाडौँ – डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९...

भरतपुरमा १५० मत गणना गर्दा एमालेका विजय सुवेदी १५ मतले अगाडी

चितवन – भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । सुवेदीलाई...

धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुवाती अग्रता

धनगढी – धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र...

दार्चुलाको लेकम–१ मा नेकपा एमाले प्यानल सहित विजयी, गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, गजदुल्ला गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल...

भरतपुरमा माओवादीकी रेनुलाई पछाडी पार्दै एमालेका विजय अगाडी

चितवन – भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको मालिकार्जुन–१ मा एमाले प्यानल सहित विजयी

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । बोहराका प्रतिद्वन्द्वी...

काठमाडौँमा बालेनले लिए अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८,...

काठमाडौँको गोकर्णेश्वर –१ मा एमाले विजयी

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा...

बैतडीको शिवनाथ–१ मा नेपाली काँग्रेस प्यानल सहित विजयी

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । ७ सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...