कोरोना संक्रमण बढ्दो, एकै दिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा...

आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने पाँच दलीय गठबन्धनको निर्णय

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख झामाथि भएको आक्रमण ‘निन्दनीय’– एन प्याब्सन

काठमाडौँ – पब्लिक युथ क्याम्पस धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि भएको सांघातिक आक्रमणमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)ले आपत्ति जनाएको छ । शुक्रबार...

नियमित वर्षा हुन थालेपछि तटीय क्षेत्रका नागरिक त्रासमा

गत वर्ष कात्तिकमा आएको बाढीमा घर खेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको...

चीन–ताइवान तनावः ताइवान वरपर चीनद्वारा क्षेप्यास्त्र प्रहार जापानको आपत्ति

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक...

सत्ता गठबन्धनको बैठक आज बस्दै, सिट बाँडफाँटका विषयमा छलफल हुने

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न...

सुदूरपश्चिमका केहि स्थानमा भारी वर्षा, उपत्यकामा दिउँसाे पानी पर्ने, देशभरको मौसम कस्तो ?

काठमाडौँ – आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र...

चीनद्वारा ताइवानमा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

काठमाडौँ – अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो...

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदान गर्न दिने तयारी

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...

अर्थसचिव मरासिनीको सरुवा, राजस्व सचिव पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी

काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रकेा पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुबै सचिवको रुपमा काम गर्ने भएका छन् । बिहीबार...

पुनः म्यादी प्रहरीको भर्ना खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं – मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त...

भोलिदेखि मतदाता नामावली स्थगित !

काठमाडौं – सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार शुक्रबारदेखि मतदाता नामावली संकलन...