‘तुम शेर तो, हम सवा शेर’ नगरौं, वामपन्थी तालमेल गरौं’ नारायणकाजी श्रेष्ठ

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि आग्रह गरेका छन् । त्यसका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न नेताहरुलाई आग्रह गरे । शनिबार...

नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले फाउन्डेशन फर...

कागेश्वरी मनोहरा क्षेत्रकै ठूलो ‘शिखरम प्याथल्याब’ संचालनमा, निःशुल्क शिविर र भारी छुटमा ल्याबका प्याकेजहरु उपलब्ध (भिडियो)

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरामा यस क्षेत्रकै ठूलो सुविधा सम्पन्न शिखरम प्याथल्याब एण्ड मेडिकल सेन्टर संचालनमा आएको छ । काठमाडौँको सनसिटि नजिकै शिखरम संचालनमा आएको हो । प्याथल्याबले सेवा सुभारम्भको...

हेलम्बुबासीको समस्यालाई वेवास्ता गरे मेलम्ची खानेपानीमा सरकारले ठूलो चुनौती सामना गर्नुपर्ने

काठमाडौं – विगत लामो समयदेखी काठमाडौंबासीको ड्रिम प्रोजेक्टको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना एक पटक फेरी अन्यौलमा परेको छ । स्थानियका समस्याप्रति संघिय सरकार र आयोजना उदासिन रहेका कारण मेलम्चीको...

गाउँपालिकाको करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारी आन्दोलित, प्रहरीले गोली चलायो २ जना घाइते

काठमाडौँ – दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित बनेका छन्। शुक्रबार बेलुका भएको आन्दोलनका क्रममा प्रहरीले गोली (रबर बुलेट) चलाउँदा दुई जनालाई लागेको छ। आन्दोलनमा...

कक्षा १२ को नतिजा आउदो भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं – कक्षा १२ को नतिजा आउदो भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी रहेको छ । उत्तरपुस्तिका जाँच भइरहेको र भदौसम्म नतिजा सार्वजनिक भइसक्ने बोर्डले जनाएको छ । कक्षा...

धरहरामा तोकिएभन्दा बढी भुक्तानी

काठमाडौं – ०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘फ्याक्टर’ प्रयोग गरी...

कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु

काठमाडौं – विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको...

को हुन् उपसभामुखमा निर्वाचित पुष्पा भुषाल ?

नेपाल कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्। रिक्त प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार दिएकी सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन्। यस्तै प्रमुख...

नेपाल कांग्रेसकी पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

नेपाल कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्। रिक्त प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार दिएकी सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन्। यस्तै प्रमुख...

आईजीपी नियुक्तिविरुद्ध रिट खारेज, विश्वराज पोखरेललाई हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प

काठमाडौं – प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । यो आदेशसँगै एआईजी पोखरेलले हाजिर हुने वा राजीनामा दिने...

कर्मचारीको तलब १५ प्रतिशत बढ्नुपूर्व मूल्यबृद्धि १५ प्रतिशत भन्दा बढी

काठमाडाैं – आर्थिक बर्ष २०७९/०८० को बजेट वक्तव्यबाट साउन १ देखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने भएको छ तर त्यो भन्दा अगाडि नै १५ प्रतिशत भन्दा बढी दैनिक उपभोग्य बस्तुको...