नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न स्क्यानिङ मेसिन जडान गरिंदै

काठमाडौं – काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’...

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुने

काठमाडौँ – नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्ने बताएको छ । क्यानले पहिलो पटक घरेलु...

आर्थिक मितव्ययीयताको धज्जी उडाउँदै स्थानीय तहले गरे नियमविपरीत अर्बौँ रुपैयाँ खर्च

काठमाडाैं- स्थानीय तहले नियमविपरीत अर्बौँ रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले...

काठमाडाैंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस नाघ्यो, तराईको जनजीवन बढी प्रभावित

काठमाडाैं – काठमाडाैंमा आइतबार सबैभन्दा गर्मी भएको छ । हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा...

प्रचण्डले दिल्लीमा के भने?

काठमाडाैं- प्रचण्डले शनिवार नयाँ दिल्लीमा बोल्दै द्विपक्षीय मामिलामा ’इतिहासले छाडेका केही मुद्दा असल मनसायले सुल्झाउनुपर्ने’ बताएका थिए। भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध एक संस्थाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दा ’१९५०...

नेपाल–भारत सम्बन्धः प्रचण्डलाई बोलाएर दिल्लीले दिन खोजेको सन्देश के हो?

भारतको सत्तारूढ दलको निम्तोमा नयाँ दिल्ली पुगे तापनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भ्रमण त्यहाँको सत्तासँग संवादमा केन्द्रित रहेको देखिएको पूर्वकूटनीतिज्ञ एवं जानकारहरूले टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

नगर उपप्रमुखले लगाइन् प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा ताला

काठमाडौँ – तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरूले ताला लगाइदिएका छन्। नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगले काम गरेको भन्दै उपप्रमुख जगेश्वरदेवी...

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र...

‘करारका कर्मचारीलाई फरार’ गराउदै स्थानीय सरकारहरु, संघीय मामिला भन्छ – ‘कारण खुलाउनुपर्छ’

काठमाडौँ – देशका अधिकांश स्थानीय तहमा धमाधम करारका कर्मचारी हटाइएका छन्। कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिएको छ । स्थानीय...

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : मन्त्री भुसाल (अन्तरवार्ता)

काठमाडौँ – पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार...

साढे दुई महिना पछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा...

वाम तालमेल र एकता नै आजको आवश्यकता : नारयणकाजि श्रेष्ठ

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् । त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने उनको जोड छ ।...