कञ्चनपुरमा चट्याङ लागेर श्रिमान श्रीमती दुवैको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

बझाङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ...

दार्चुलामा एमालेबाट गणेशसिंह ठगुन्ना सर्वसम्मत उम्मेदवार सिफारिस

दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाकोे नाम सिफारिस गरेको छ । एमाले जिल्ला कमिटिले ठगुन्नाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । ठगुन्ना...

दाङ -२ बाट एमालेले महासचिव पोखरेलको नाम सर्वसम्मत सिफारिस

दाङ – दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो...

राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले दिए सांसदबाट राजीनामा

काठमाडौं– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनले सांसदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले राजीनामा दिएका हुन्। चुनावको मिति तोकिएसँगै संसद्को...

निर्वाचनको मिति घोषणापछि सदन चल्नु गलत : ज्ञवाली

पाल्पा– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि पनि सदनबाट महत्वपूर्ण निर्णयहरु हुनु गलत भएको बताउनुभएको छ । उहाँले गठबन्धनका नाममा निर्वाचनमा जानु लोकतन्त्रका हिसाबले अनुचित रहेको पनि बताउनुभयो ।...

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

विराटनगर– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा...

पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज ७ मिनेटपछि सोही विमानस्थलमा अवतरण

पोखरा – पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या देखिएको भन्दै सोहि विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा...

काठमाडौंका मेयर बालेन शाहले यसरी सम्झिए आफ्नो कार्यकालका १ सय दिन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सय दिनमा गरिएका काम सम्झँदै छ सन्दर्भ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्।...

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना...

सुदूरपश्चिम तथा कर्णालीबासीले काठमाडौमा मनाए गौरा पर्व

काठमाडौँ – काठमाडौँमा बसोबास गरिरहेका सुदूरपश्चिमबासीले काठमाडौँको टुडिखेलमा गौरा पर्व मनाएका छन् । शनिबार सुदूरपश्चिमबासी र कर्णालीबासीहरुले काठमाडौँको टुडिखेल पुगेर गौरा पर्व मनाएका हुन् । गौरा पर्वको अवसरमा टुडिखेलमा उद्योग...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

काठमाडौँ – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते...