काठमाडौं, मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक...
काठमाडौं– संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएपनि कुनै...
काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित ८ सदस्यीय प्रतिनिधि मण्डल सहित रुस प्रस्थान गरेका हुन् । जसमा राष्ट्रिय सभा सदस्य...
काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ। उहाँलाई आज बिहान श्री एयरको विमानमार्फत भारत लागिएको हो । नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा...
सिन्धुपाल्चोक– तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार...
बझाङ – बझाङको थलारा गाउँपालिका-८ बिस्खेतमा १८ वटा हलियामुक्त परिवार बसोबास गर्दै आएका छन् । उनीहरु बसोबास गर्दै आएको बिस्खेतमा साँघुरो ठाउँमा छ, भने परिवार संख्या बढी हुँदा बसोबास समस्या...
काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गरेर उपस्थित गराउन अदालतले आदेश दिएको छ । विशेष अदालत प्रशासनका अनुसार न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद...
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ । यो बैठकले प्रधानन्यायाधीश...
काठमाडौं – अब अनलाइनबाट तिरेको राजस्वको भौचरमा बैंकको छाप अनिवार्य नहुने भएको छ । सरकारी कार्यालयहरुलाइ गर्ने भुक्तानीमा बैक छाप अनिवार्य गरिदैँ आएको नियम अब लागु नहुने भएको छ ।...
काठमाडौं – स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको घोषणा गरेको...
काठमाडौँ – रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले महामन्त्री मुकुल ढकालका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...
काठमाडौं – प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा...