सप्तरी– २ मा सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अग्र स्थानमा

काठमाडौं – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता कायम राखेका छन् । जुन प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा पनि बढी हो । उनलाई जनता...

डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने

डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ । सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ...

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा – ५ को मतगणना सुरु

काठमाडौं- झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली...

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु, रमेश लेखकको अग्रता

काठमाडाैँ- कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको अग्रता देखिएको छ । उनलाई नेकपा...

काठमाडौं ४ मा गगन र राजनबीच कडा टक्कर

काठमाडौं – काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले...

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, प्रतिनिधि सभा सदस्यमा योगेश गौचन थकाली विजयी

काठमाडाैँ – मुस्ताङमा नेपाली कांग्रेसले खाता खोलेको छ । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३९९२ मत सहित विजयी भएका छन् । यस्तै ३०७८ मत सहित नेकपा...

सरद र बदर मतको विषयमा विवाद हुदा महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुर २ मा मतगणना रोकियो

काठमाडौं – भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । ६५ हजार ७७५ मत खसेको थियो । हिजो...

काठमाडौँ -१ मा प्रकाशमान अघिअघि रवीन्द्र पछिपछि

काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ। अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको...

बैतडीमा १२ बजे सर्वदलीय बैठकपछि मत गणना हुने

बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय...

सप्तरी–२ मा मतगणना सुरु, सीके राउतको अग्रता, उपेन्द यादव तेस्रोमा

सप्तरी – सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले...

दार्चुलामा अझै मतगणना सुरु हुन सकेन, मतपेटिका संकलन गरिदै

काठमाडौँ – दार्चुलामा अझै मतगणना सुरु हुन सकेको छैन । जिल्लाको विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगा लगिदैछन् । मतपेटिका खलंगा पुग्ने क्रम जारी छ । मतपेटिका पुग्नासाथ सर्वदलीय...

काठमाडौं १ मा मतगणना सुरु

काठमाडौं – काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना...