काठमाडौँ–७ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता...

बैतडीमा प्रहरीको जीप दुर्घटना : ५ जना प्रहरीको मृत्यु, उद्धारमा कठीनाइ

कैलाली – बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले...

बैतडीको पाटनमा नेपाल प्रहरी सवार जीप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडी – बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।...

काठमाडौं, भक्तपुर र ललितपुरमा मतगणना सुरू

काठमाडौँ – आइतबार भएको संसदीय निर्वाचनको मतगणना सुरू भएको छ। सोमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको छ। काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा...

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता, पछि परे महेश बस्नेत

भक्तपुर – भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।...

काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी

काठमाडौं – काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा...

रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन...

मतदानका क्रममा दिनभर २३ ठाउँमा गोली चल्यो, १ सय २२ पटक हवाइ फायर

काठमाडौँ  – मतदानका क्रममा भएका अवाञ्छित गितिविधि रोक्ने क्रममा २३ भन्दा धेरै ठाउँमा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । ११ वटा जिल्लाको २३ ठाउँमा एक सय २२ पटक भन्दा...

दार्चुलामा ६५ प्रतिशत मत खस्यो, भाेली दिउँसोबाट मतगणना हुने

काठमाडौँ – आज सम्पन्न भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले...

शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न भएको भन्दै देउवाले दिए सबैलाई धन्यवाद

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका...

प्रधानमन्त्रीको गृहजिल्लामा ५६ प्रतिशत मत खस्यो

डडेल्धुरा – प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ प्रतिशत मत खसेको हो। प्रतिनिधिसभामा प्रधानमन्त्री...

यी १० ठाउँमा हुनेछ काठमाडौँको मतगणना !

काठमाडौं –  काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ...