आगामी तीन दिनको मौसम कस्तो रहला ? यस्तो भन्छ विभाग !

काठमाडौँ – जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म...

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी, खाँणसहितका आरोपी १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन...

नक्कली शरणार्थी प्रकरणमा आरोपितमाथि केके मुद्दा लाग्न सक्छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका व्यक्तिहरूमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। काठमाण्डू प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोपित व्यक्तिहरूमाथि अहिले...

सवारी दुर्घटनामा परी जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ – जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर...

प्रधानमन्त्री दाहाल र अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान निवास बालुवाटारमा...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । यसैगरी...

सर्वोच्चको फैसलापछि रेशमले भने : रत्तिभर मन विचलित भएको छैन, पुस्तक लेखिरहेको छु

काठमाडौं – टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर...

दासढुंगा हत्याकाण्डको ३० वर्ष पूरा, मदन भण्डारी र जिवराज आश्रितको हत्या अझैपनि रहस्यमै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५०...

रेशम चौधरी क्रान्तिकारी हुन्ः बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्। बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने...

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं–  अयोग्य लडाकुलाई रु दुई–दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम...

डिजेल र मट्टीतेल १० रुपैयाँले सस्ताे, पेट्रोल, हवाई इन्धन र ग्याँसको मूल्य यथावत

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।...

नक्कली भुटानी शरणार्थीको विषयमा गगन थापाको धारणा : पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थीको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्।भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।...