गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तनको एजेण्डा अब नरहेको र मूलकलाई रूपान्तरण गरेर...

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइदैँ

काठमाडाैं – सन् १९९२ देखि संसारभरी नै डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएको व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । जसअनुरुप नेपालमा पनि मनाइदैँछ । “समावेशी विकास लागि रुपान्तरित सामाधानः पहँचयुक्त र...

समानुपातिक मतगणना : कुन दलले कति मत ल्याए ?

काठमाडाैं – ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल...

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

जनकपुरधाम – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् । शनिबार हुने भनिएको नेपाल पत्रकार...

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले...

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नामावली सहित

धनुषा – धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस...

निर्वाचनको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय...

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा...

बाजुरा-१ मा कांग्रेसका बद्री पाण्डे अग्रस्थानमा, दोलखा-१ मा माओवादीका गंगा कार्कीको अग्रता

काठमाडाैं –  बाजुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निरन्तर अग्रस्थानमा देखिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाजुरा क्षेत्र नं १ मा कांग्रेस...

स्याङजा क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ जीत नजिक

काठमाडाैं – स्याङजा क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ जीत नजिक पुगेका छन् । उनलाई एमालेकी उम्मेदवार पद्‍माकुमारी अर्यालले पछ्याइरहेकी छिन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत...

मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्नु हुनेछ : चन्द्र भण्डारी

काठमाडौँ – कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने...

मङ्सिर २६ गतेसम्म चुनावसम्बन्धी सबै काम सकिन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ  – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सक्ने बताएका छन् । आज शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जिल्लामा चुनावमा खटिने निर्वाचन अधिकृत...