रूपन्देही-३ मा राप्रपाका दीपक बोहराले उछिने बालकृष्ण खाणलाई

काठमाडौँ – प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्। दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार...

चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी

काठमाडौं – चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित...

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं – वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णलीले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा ५...

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर–१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् ।...

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी

काठमाडौँ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।...

तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ – तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका...

भक्तपुर–१ बाट नेमकिपाका प्रेम सुवाल ३० हजार मतान्तरले विजयी

काठमाडौँ – भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् । सुवालले नेकपा एमालेका...

डडेलधुरा ‘क’मा खगराज भट्ट निर्वाचित

काठमाडौँ – डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले...

बझाङमा बामलोकतान्त्रीक गठबन्धनका साँझा उम्मेदवारहरू विजयी

बझाङ – बझाङमा बामलोकतान्त्रीक गठबन्धनका साँझा उम्मेदवारहरू विजयी भएका छन् । एउटा मात्रै प्रतिनिधिसभा सदस्य सिट रहेको बझाङमा बामलोकतान्त्रीक गठबन्धनका तर्फबाट साँझा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवाका नेता तथा पुर्वमन्त्री भानुभक्त...

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई...

निर्वाचन हारेपनि जिल्लाको विकासमा सहकार्य गर्छु : पूर्व मन्त्री ठगुन्ना

  काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गणेससिंह गठुन्नाले निर्वाचनमा हारेपनि जिल्लाको विकासमा गर्ने बताएका छन् । ‘निर्वाचनमा हारजित लोकतन्त्रको सुन्दर पक्ष भएकोले यसलाई स्वाभाविक रुपमा लिनु पर्दछ...

आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

रौतहट – रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति...