सरद र बदर मतको विषयमा विवाद हुदा महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुर २ मा मतगणना रोकियो

काठमाडौं – भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । ६५ हजार ७७५ मत खसेको थियो । हिजो...

काठमाडौँ -१ मा प्रकाशमान अघिअघि रवीन्द्र पछिपछि

काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ। अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको...

बैतडीमा १२ बजे सर्वदलीय बैठकपछि मत गणना हुने

बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय...

सप्तरी–२ मा मतगणना सुरु, सीके राउतको अग्रता, उपेन्द यादव तेस्रोमा

सप्तरी – सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले...

दार्चुलामा अझै मतगणना सुरु हुन सकेन, मतपेटिका संकलन गरिदै

काठमाडौँ – दार्चुलामा अझै मतगणना सुरु हुन सकेको छैन । जिल्लाको विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगा लगिदैछन् । मतपेटिका खलंगा पुग्ने क्रम जारी छ । मतपेटिका पुग्नासाथ सर्वदलीय...

काठमाडौं १ मा मतगणना सुरु

काठमाडौं – काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना...

काठमाडौँ–७ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता...

बैतडीमा प्रहरीको जीप दुर्घटना : ५ जना प्रहरीको मृत्यु, उद्धारमा कठीनाइ

कैलाली – बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले...

बैतडीको पाटनमा नेपाल प्रहरी सवार जीप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडी – बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।...

काठमाडौं, भक्तपुर र ललितपुरमा मतगणना सुरू

काठमाडौँ – आइतबार भएको संसदीय निर्वाचनको मतगणना सुरू भएको छ। सोमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको छ। काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा...

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता, पछि परे महेश बस्नेत

भक्तपुर – भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।...

काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी

काठमाडौं – काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा...