प्रधानमन्त्री देउवा-प्रचण्डबीच भेट, के भयो कुराकानी ?

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित...

एमालेलाई तेश्रो स्थानमा झार्ने र सत्ता कव्जा गर्ने उद्देश्य बाेकेकाे गठबन्धन पराजितः भट्टराई

खोटाङ – नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले रातारात उम्रिएका नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि–थिंक’गर्ने अवस्थामा पुर्‍याएको बताएका छन् । खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राईबाट दुई...

दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

कैलाली – कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की...

रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा विजयी

काठमाडाैं – प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१...

निर्वाचन परिणाम : मतदाताकाे रोजाइ युवा उम्मेदवार

सिन्धुपाल्चोक – यसपटकको निर्वाचनले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ । सिन्धुपाल्चोकका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांस युवा र महिलालाई  आफ्नो प्रतिनिधि रोजका छन् । जनताको राजनीतिप्रतिको वितृष्णालाई...

भक्तपुरमा नेमकिपाको विजय र्या‍ली आज दिनभरि

भक्तपुर – भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउन भएकाे छ । पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँंसो साढे...

सुवासचन्द्र नेम्वाङ्गलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्का अग्र स्थानमा

काठमाडाैँ – नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ्गलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अग्र स्थानमा उक्लिएका छन् । खड्का र नेम्वाङ्गको मत अन्तर १६ मात्रै रहेको छ । कांग्रेसका खड्काले २८ हजार...

इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुग्यो

एजेन्सी क्वलालम्पुर – यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका...

पाँच वर्षअघि कर्णालीमा ६ सांसद जितेको एमाले यसपटक शून्य !, कहाँ कसले जिते ? (नामावली सहित)

काठमाडौँ – कर्णाली प्रदेशका १२ वटै प्रतिनिधि सभा क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम आउँदा नेकपा (एमाले) ले यो प्रदेशभरिबाट प्रतिनिधि सभा जित हात पार्न सकेन्। पाँच वर्षअघि...

गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण, ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका

पोखरा – यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारा – चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई...

पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल

काठमाडौं – नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने...