उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य...

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, १ लिटरको कति ?

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ...

अझै पूरै बाँडिएन मेलम्चीको पानी

काठमाडौं – बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन। मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको...

भारतबाट फेरि इन्धनको मूल्य घटेर आयो, नेपालमा के होला ?

काठमाडौं – नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर...

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ। पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित...

सञ्चार माध्यमले सरकारको महिमा मात्रै गाउनु हुँदैनः मन्त्री कार्की

काठमाडाैं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् । आज (शुक्रबार) द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित...

कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने, यि नेताहरु छन् दाबेदार !

काठमाडौँ – नेपाली कांग्रेसले पुस ३ गतेपछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाण पत्र दिने...

दार्चुला जादैँ गरेको बसको ठक्करबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर – कञ्चनपुरमा बसको ठक्करबाट स्नातकमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न साइकलमा सवार विद्यार्थी...

संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र...

आज यि प्रदेशमा वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – शुक्रबार प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली...

रामचन्द्र पौडेललाई जापानको ‘अर्डर अफ द राईजिङ सन’ सम्‍मान

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’...

चिसोमा जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन...