निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यलाई आज प्रमाणपत्र प्रदान गर्ने

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएकाहरुलाई भने सम्बन्धित जिल्लामै प्रमाणपत्र प्रदान गरिएको थियो ।...

विश्वकप फुटबलको फाइनल भिडान्त आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाडौँ – जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति...

चिसोका कारण ९ हजार जना मानिसको मृत्यु

काठमाडौं – संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ । १ करोड ५० लाख जना मानिस बिरामी परेको तथ्यांक सार्वजनिक भएको हाे । अमेरिकी...

आँगनमा आगो तापिरहेकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौँ – जंगली हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार बेलुकी साढे...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यि विषयमा हुनेछ छलफल !

काठमाडौं – माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा...

एमाले अध्यक्ष ओलीलाई भेट्न रास्वपा अध्यक्ष रवि लामिछाने किन पुगे बालकोट ?

काठमाडौं – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रवार राति ओली निवास बालकोटमा भेटवार्ता भएको...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्...

एमाले दार्चुलाका अध्यक्ष धामीको आरोप – ‘निर्वाचनमा सत्ताको चरम दुरुपयोग’

काठमाडौँ – नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले गठबन्धनले निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उपहार खबरको ‘सन्दर्भ संवाद’ कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष धामीले दार्चुलामा गठबन्धनले चुनाव...

हेलम्बुमा बढ्न थाल्यो पर्यटकहरुको चहल पहल : एकै दिन १ हजार भन्दा बढी पर्यटक पाल्चोक भगवती र ग्रेट ट्रेल भ्रमणमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । २०७२ को भुकम्प, कोरोना माहामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित जिल्लाका हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल...

सातवटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रतिवेदन प्रस्तुत

काठमाडौं – निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ। मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४...

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

काठमाडाैं – नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी...