भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको बट्यो

काठमाडौं –  भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ...

१९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

काठमाडौँ – मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्।...

थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका

काठमाडौँ – परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्। थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो१ बजे उनी बैंकक प्रस्थान गर्नेछन् । परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान...

कोशी सरकार भंग गर्न एमालेको माग

काठमाडौँ – नेकपा एमालेले कोशी सरकार विघटन गर्न माग गरेको छ। शनिबार बालकोटमा बसेको सचिवालय बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल...

प्रधानमन्त्री ज्यू वालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा ठूला माछाहरुलाई कहिले समात्ने ?

अनुसा थापा भक्तपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनताले सोध्छन्,‘वालुवाटारको केसमा बाबुराम भट्टराई, माधवकुमार नेपाल, विष्णु पौडेल र विजय गच्छदारलाई कहिले समात्ने ?’ कर्मचारीलाई समातेर रमिता मात्र हेरिरहने कि...

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ: गगन थापा

काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र...

चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

काठमाडौं – झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका...

अमेरिकी सहायक विदेशी मन्त्रीको नेपाल भ्रमणलाई लिएर भीम रावलले उठाए प्रश्न

काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे...

एमालेको ‍सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजे बस्दैछ। पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा...

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भयो नेपाल

काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि...

सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ – राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।...