आगलागीपछि तातोपानी नाका पूर्ण रूपमा बन्द, नेपाल–चीन व्यापार ठप्प

काठमाडौं । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा ठूलो डढेलो फैलिएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने...

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय,...

राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, माघ ४ का लागि तयारी अन्तिम चरणमा

काठमाडौं – राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारभित्रै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी...

पार्टीमा प्रतिकूल हुने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल

काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गर्नुभएको छ । खड्काले आज एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान...

भ्रष्टाचारकै कारण नागरिकमा राज्यप्रति निराशा बढ्यो: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार रहेको निष्कर्ष निकाल्दै भ्रष्टाचार नियन्त्रणका लागि आठबुँदे संकल्प प्रस्तुत गर्नुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली...

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज, नीतिगत र संगठनात्मक प्रतिवेदन पेस हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बिहानबाट बन्दसत्र सुरु हुन लागेको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको...

समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा सदस्य...

कांग्रेसमा झगडा होइन, विचारको सङ्घर्ष चलिरहेको छ : महामन्त्री गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र बाहिर देखिएजस्तो झगडा नभएको, बरु त्यो विचारको सङ्घर्ष भएको बताउनुभएको छ । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कतिपयलाई...

पुरानै शैलीमा नयाँ यात्रा सम्भव छैन: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुरानै ढङ्ग र शैलीमा अघि बढ्न नसक्ने स्पष्ट गर्नुभएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुरानै...

राष्ट्रियसभामा कोशी प्रदेशबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक...

कांग्रेस चार महिनादेखि ‘कोमा’मा थियो, विशेष महाधिवेशनले प्राण फुक्यो : चतुरबहादुर चन्द

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’को अवस्थामा रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँको भृकुटीमण्डपमा...

कांग्रेस विशेष महाधिवेशनतर्फ ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकका अनुसार ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले...