काठमाडौं – सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण गरेर आज स्वदेश फर्केका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आफूले नेपाली विद्यार्थीका लागि सहज भिसा...
नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा रूपान्तरण गर्नका निम्ति ‘स्तरोन्नती रणनीति’को मस्यौदा तयार भएको अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा उक्त रणनीतिलाई चाँडै मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर कार्यान्वयनमा लगिनेछ। संयुक्त...
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। यसअघि असोज...
काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे...
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज बिहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको...
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। शनिबार भएको निर्वाचनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो। जसमा अध्यक्षमा चतुरबहादुर भन्द निर्विरोध निर्वाचित भएका छन्। उनी...
काठमाडौं – सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई अझै विश्राम दिएका छैनन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको...
काठमाडाैं – दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका...
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीन जान लाग्नुभएको हो...
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहेको र प्रमाण सङ्कलन...
काठमाडौँ – आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।...