गण्डकी प्रदेशमा पनि एमालेको सरकार ढल्यो, मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन...

दार्चुलामा तुइन तर्नेक्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तुइन तर्नेक्रममा ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ घुमका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको महाकाली नदीमा...

इद पर्वको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदको अवसरमा आज शुभकामना...

इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै

काठमाडौ – इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज विविध कार्यक्रमका साथ मनाइँदैछ । आज मुसलमान समुदायका मुस्लिमहरु ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका...

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

काठमाडौँ –  सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र...

आजको मौसमः पहाडी भू-भागमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ –  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका...

कञ्चनपुरमा घाँस काटिरहेकी महिलालाई बाघले लग्यो, अवस्था अज्ञात, खोजी कार्य जारी

कञ्चनपुर – कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी– गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको...

रुसी लडाकु विमानले ‘दुर्घटनावश आफ्नै शहरमा बम खसाल्यो’

मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए। उनका...

ओमानलाई नेपालले दियो ३११ रनको विशाल लक्ष्य

काठमाडौँ – एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको...

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस...

ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाडौं – नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् । कीर्तिपुरस्थित टीयू...