१३ वर्षीया छोरीको बलात्कार अभियोगमा बाबु पक्राउ

काठमाडौँ – दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका...

प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। उनीहरूबीच...

परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान

काठमाडौँ – परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन्। बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। साउदसँगै पत्नी...

सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण, सरकारी स्तरबाट बेवास्ता

काठमाडाैं – सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण भइरहँदा त्यसलाई कम गर्न सरकारी स्तरबाट पर्याप्त सावधानी नअपनाइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय लोकसेवामा दरखास्त दिनेहरूको ठूलो सङ्ख्यामा तथ्याङ्क...

नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दै

काठमाडाैं – नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाइ हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना...

आजको मौसम : आज पनि देशभर वर्षा, शुक्रबारबाट मौसममा सुधार आउने

काठमाडौँ – मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ। त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको...

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने

काठमाडौँ – नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। बुधबार नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज शपथ लिनेछन्। राष्ट्रपति कार्यालयमा अपराह्न...

एसीसी प्रिमियर कप बिजेता नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरू सम्मानित

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ...

मन्त्रिपरिषद विस्तार: कानुनमा गुरुङ, स्वास्थ्यमा बस्नेत र खेलकुदमा लिम्बु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जना नयाँ मन्त्री बनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई...

सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तत्कालीन गृहसचिव पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको...

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वमन्त्री देखि बहालबाला सचिव सम्म पक्राउ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वमन्त्री देखि बहालबाला सचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री देखि बहालबाला सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको...

क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने र त्रिवि क्रिकेट मैदानमा बजेट बिनियोजन गर्ने निर्णय

काठमाडाैं – सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख...