नेपालमा ‘आर्थिक मन्दी’ आइसकेको हो !! कस्तो अवस्थालाई मन्दी भनिन्छ ?

काठमाडाैं – राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरण अनुसार प्रमुख दुई मापन विधिमध्येको एउटामा पछिल्ला दुई चौमासिकमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक छ। एउटा विधिबाट गरिने मापनमा पहिलो चौमासिकमा सामान्य आर्थिक...

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो, एती एयरलाइन्सको आकशमै फन्को

काठमाडौं – भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५...

काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको...

संसदमा आजदेखि प्रि-बजेट छलफल, अर्थमन्त्रीको जवाफ २७ गते

काठमाडौं – संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा...

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ – संवैधानिक परिषद्को बैठक आज (सोमबार) साँझ बस्दैछ। संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय भएको स्रोतले बतायो । स्रोतका अनुसार अस्तिकै बैठकको निरन्तरता भनेर बोलाइएको छ। थप कार्यसूची...

धेरै पटक प्रतिरोध गरेँ, अब त अति भयो- गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आफूले पार्टीमा...

भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डे थप ७ दिन हिरासतमा रहने

काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।...

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा रूखबाट खसेकाे हाँगाले लागेर एक जनाको ज्यान गयो

काठमाडौं– रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएकाे हाे...

३२ वर्षीया आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ

दोलखा, आफ्नै दिदी ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विगत १ वर्ष देखि माईतमा...

नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ

काठमाडौं- प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने...

पहाडमा पंखा ठोकिएर हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु, पाईलट घाइते

  काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर पहाडमा पंखा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीका अनुसार पहाडमा पंखा ठोक्किदा दुर्घटनामा परेको अनुमान छ । अपर अरुण जलविद्युत्...

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल...