देउवा नेतृत्वको कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

  काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै शनिबार बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका...

गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई दियो निर्वाचन आयोगले आधिकारिकता

काठमाडौँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको मान्यता दिएको हो। नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट...

महाकाली नदीमा भारतीय पक्षको एकतर्फी हस्तक्षेप

सुन्दरसिँह धामी ,दार्चुला –  नेपाल–भारत सम्बन्धलाई मित्रता र ऐतिहासिक निकटताको रूपमा प्रस्तुत गरिँदै आए पनि सीमावर्ती क्षेत्रको व्यवहारले उक्त दाबीलाई बारम्बार प्रश्नचिन्ह खडा गरिरहेको छ। विशेषगरी महाकाली नदी क्षेत्रमा भारतको शासकीय...

एमाले सचिवालय बैठक भोलि बस्ने, उम्मेदवारको नाम टुंग्याइँदै

काठमाडौँ – आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक शनिबार...

स्थानीय तहका नामको हिज्जे एकरूप बनाउन ७५३ वटै पालिकालाई मन्त्रालयको निर्देशन

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली तथा अङ्ग्रेजी नामको हिज्जे (Spelling) एकरूपता कायम गर्न निर्देशन दिएको छ । स्थानीय तहको नाम फरक–फरक...

कांग्रेसको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमाथि दबाब बढ्दै

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनमा जुटेको निर्वाचन आयोगमाथि नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद छिटो टुंग्याउनुपर्ने दबाब बढ्दै गएको छ । पार्टी औपचारिक रूपमा विभाजन भएपछि...

‘सबै तहका सरकार, सबै नागरिकको तयारी’ नारासहित २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १९९०...

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडौँ – चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । माघे सङ्क्रान्ति (माघी) पर्वको अवसर पारी कृषि विभाग, बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले माघ...

रवि लामिछानेमाथिको मुद्दा फिर्ता हुने नहुने अदालतको निर्णयमा निर्भर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता हुने वा नहुने विषय अब अदालतको निर्णयमा निर्भर...

महान्यायाधिवक्ताको कार्यालय इतिहासकै लागि कलङ्कित भयो: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित र लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध...

कांग्रेस विभाजनको असरबारे लेखाजोखा, फागुन २१ को निर्वाचनमा आशंका

  काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस विभाजन भएसँगै त्यसले पार्ने राजनीतिक र निर्वाचनसम्बन्धी प्रभावबारे चासो बढ्न थालेको छ । कांग्रेसको आन्तरिक विवादका कारण पार्टी विभाजन...

गगनको नेतृत्वमा घोषणा पत्र, विश्वप्रकाशको नेतृत्वमा चुनाव परिचालन समिति गठन

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचनलाई केन्द्रमा राखेर चुनावी तयारी तीव्र बनाएको छ । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले निर्वाचन केन्द्रित घोषणा...