काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूलीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। बाढीपछि पर्यटक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी तथा जलविद्युत् आयोजनामा...
काठमाडौं, भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विभिन्न जिल्लामा गरी ९५ जनाको...
काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणले अद्यावधिक गरेको विवरणअनुसार रसुवागढी जलविद्युत्...
काठमाडौं – रसुवामा तिब्बततर्फबाट आएको आकस्मिक बाढीका कारण विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखामा बाढीले ठूलो क्षति पुर्याएको छ...
काठमाडौँ, १० भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली...
काठमाडौँ । रसुवामा आएको बाढीले रसुवा भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीले भन्सार यार्डमा रहेका ट्रक तथा अन्य सवारीसाधनसहित भन्सार कार्यालयका विभिन्न सामग्री बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।...
काठमाडौँ – सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...
पोखरा-गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा...
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि तत्काल आवश्यक व्यवस्था मिलाउने निर्णय...
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट सिर्जित विपत्तिको सामना गर्न सबै पक्ष एकजुट भएर उद्धार, खोज तथा राहतमा जुट्न आग्रह गर्नुभएको छ। रसुवामा आएको बाढीबाट भएको क्षति...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन शाहले बोलाउनुभएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा बाढीबाट भएको क्षतिको अवस्था,...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणकी...