प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच...
प्रतिनिधिसभाको आज (शुक्रवार) को बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ७१ बमोजिम आजको...
अडियाे जस्ताकाे त्यस्तै बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ गरेको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।...
मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर...
प्रतिनिधिसभा बैठक बिहान आज ११ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले...
वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसअघि बोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित...
आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज प्रिमनसुन लागेयताकै अलि ठूलै वर्षा...
सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको...
सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी सम्पर्कमा आएको अस्पतालले जनाएको छ । कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल...
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गोलाले काम गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।...
कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो । भिडभाड र जमघट हुने...