प्रदेश नं. १ मा मात्रै कोरोना संक्रमितको संख्या २८ पुग्यो

काठमाडौँ – प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना...

आज आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै, मातातीर्थको उत्पत्ति यसरी भएको थियो

काठमाडाैँ –  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...

एसईई परीक्षाबारे छलफलः जेठपछि विकल्प खोज्ने बोर्डको तयारी, के–के हुन सक्छन् विकल्प ?

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन...

नेपाली राजनीतिमा नयाँ तरंग, मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता

काठमाडौं – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ...

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पूर्व स्वास्थ्य राज्यमन्त्री यादव अपहरण भएको दाबी

काठमाडौं । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेको छन् । बुधबार साझ आफ्नो...

सरकारले ल्याएको अध्यादेश विरुद्ध चार दल एकै ठाउँमा उभिएः सरकारको नियत गलत भएको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेससहित विपक्षी चार दलले सरकारले गलत नियतका साथ राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेका छन् । साथै समय पनि गलत भएको भन्दै तत्काल फिर्ता...

तिब्बत सरकारले नेपाललाई सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्‍यो

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य...

थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ७ पुग्यो

काठमाडौं – आज थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरानाबाट निको हुनेको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर...

तीन जना काेराेना स‌ंक्रिमत थपिए, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडाैँ – आज थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा...

कोरोनाका २४ संक्रमित भेटिएको उदयपुरको भुल्केमा अन्य व्यक्तिको जाँच गर्न उपकरण अभाव

उदयपुर – तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ...

भारतमा कोरोना संक्रमणको अन्त्य नभए सम्म सिमाना खुल्दैनः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् । बुधबार...

घादिङका कोरोना संक्रमित ३२ वर्षीया युवकलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौँ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमित ३२ वर्षीया युवकलाई आज डिस्चार्ज गरिने भएको छ । गत चैत १२ गते कोरोना संक्रमण पुष्टि भएका...